Supervisor
Mountain Mist Villa .kuri Kalinchok
Applications are completed on the original website.
Apply on official siteJob overview
हामी होटल/रेस्टुरेन्टको दैनिक सञ्चालन व्यवस्थापन गर्नका लागि जिम्मेवार र अनुभवी सुपरभाइजर खोजिरहेका छौं। उम्मेदवारले कर्मचारीहरूको कामको निगरानी तथा व्यवस्थापन गर्ने, ग्राहक सेवालाई प्रभावकारी बनाउने, दैनिक कामको रिपोर्ट तयार गर्ने तथा होटल/रेस्टुरेन्टको समग्र सञ्चालनमा सहयोग गर्नुपर्नेछ।स्थान: दोलखा कालिन्चोक होटल, सुकुटेखाना तथा बस्ने सुविधा उपलब्ध छ। Responsibilities: मुख्य जिम्मेवारीहरू:रेस्टुरेन्ट/होटलको दैनिक कामको निगरानी गर्ने।वेटर, कुक तथा अन्य कर्मचारीहरूको काम व्यवस्थापन गर्ने।ग्राहकलाई राम्रो सेवा प्रदान भएको सुनिश्चित गर्ने।कर्मचारीहरूको ड्युटी र कामको तालिका व्यवस्थापन गर्ने।सरसफाइ, खाना तथा सेवाको गुणस्तरमा ध्यान दिने।ग्राहकको गुनासो तथा समस्याहरू समाधान गर्ने।व्यवस्थापनलाई दैनिक कामको जानकारी तथा रिपोर्ट प्रदान गर्ने।कम्प्युटरको सामान्य ज्ञान हुनु पर्ने ।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Mountain Mist Villa .kuri Kalinchok
internsathi
Waiter/Waitress
Bagmati Province
Rs. 15,000 - 18,000 per month
Mountain Mist Villa .kuri Kalinchok
internsathi
All-Rounder
Bagmati Province
Rs. 12,000 - 17,000 per month
Mountain Mist Villa .kuri Kalinchok
internsathi
Cook/ Chef
Bagmati Province
Rs. 20,000 - 25,000 per month