Waiter/Waitress
Mountain Mist Villa .kuri Kalinchok
Applications are completed on the original website.
Apply on official siteJob overview
हामी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि मेहनती र जिम्मेवार वेटर/वेट्रेस खोजिरहेका छौं। उम्मेदवारले ग्राहकको अर्डर लिने, खाना तथा पेय पदार्थ सेवा गर्ने, टेबल सफा र व्यवस्थित राख्ने तथा रेस्टुरेन्टको दैनिक सञ्चालनमा सहयोग गर्नुपर्नेछ।स्थान: दोलखा कालिन्चोक होटल, सुकुटेखाना र आवासको सुविधा प्रदान गरिनेछ। Responsibilities: मुख्य जिम्मेवारीहरू:ग्राहकलाई स्वागत गर्ने र राम्रो सेवा प्रदान गर्ने।ग्राहकको खाना तथा पेय पदार्थको अर्डर लिने।अर्डर अनुसार खाना र पेय पदार्थ ग्राहकलाई पुर्याउने।टेबल सफा र व्यवस्थित राख्ने।ग्राहकको आवश्यकतामा सहयोग गर्ने।रेस्टुरेन्टको सरसफाइ र व्यवस्थापनमा सहयोग गर्ने।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Mountain Mist Villa .kuri Kalinchok
internsathi
All-Rounder
Bagmati Province
Rs. 12,000 - 17,000 per month
Mountain Mist Villa .kuri Kalinchok
internsathi
Cook/ Chef
Bagmati Province
Rs. 20,000 - 25,000 per month
Mountain Mist Villa .kuri Kalinchok
internsathi
Supervisor
Bagmati Province
Rs. 20,000 - 25,000 per month