All-Rounder
Mountain Mist Villa .kuri Kalinchok
Applications are completed on the original website.
Apply on official siteJob overview
हामी रेस्टुरेन्टको दैनिक काममा सहयोग गर्नका लागि मेहनती र जिम्मेवार अलराउन्डर कर्मचारी खोजिरहेका छौं। कर्मचारीले ग्राहक सेवा, खाना पुर्याउने, टेबल सफा गर्ने, भाँडा धुने तथा रेस्टुरेन्ट र भान्सा क्षेत्रको सरसफाइ गर्ने काम गर्नुपर्नेछ।स्थान: दोलखा कालिन्चोक होटल, सुकुटेखाना तथा बस्ने सुविधा उपलब्ध छ। Responsibilities: मुख्य जिम्मेवारीहरू:ग्राहकलाई सेवा गर्ने र सहयोग गर्ने।ग्राहकको खाना अर्डर लिने र खाना पुर्याउने।टेबल सफा गर्ने र मिलाएर राख्ने।भाँडा, चम्चा तथा भान्साका सामानहरू धुने।रेस्टुरेन्ट र भान्सा क्षेत्र सफा र व्यवस्थित राख्ने।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Mountain Mist Villa .kuri Kalinchok
internsathi
Waiter/Waitress
Bagmati Province
Rs. 15,000 - 18,000 per month
Mountain Mist Villa .kuri Kalinchok
internsathi
Cook/ Chef
Bagmati Province
Rs. 20,000 - 25,000 per month
Mountain Mist Villa .kuri Kalinchok
internsathi
Supervisor
Bagmati Province
Rs. 20,000 - 25,000 per month