Cook/ Chef
Mountain Mist Villa .kuri Kalinchok
Applications are completed on the original website.
Apply on official siteJob overview
हामी होटल/रेस्टुरेन्टका लागि अनुभवी र जिम्मेवार कुक खोजिरहेका छौं। उम्मेदवारले तोकिएको मेनु अनुसार खाना तयार गर्ने, स्वादिलो र गुणस्तरीय खाना पकाउने तथा भान्साको सरसफाइ र व्यवस्थापनमा ध्यान दिनुपर्नेछ।स्थान: दोलखा कालिन्चोक होटल, सुकुटेखाना तथा बस्ने सुविधा उपलब्ध छ। Responsibilities: मुख्य जिम्मेवारीहरू:तोकिएको मेनु अनुसार खाना तयार गर्ने।खाना स्वादिलो र सफा तरिकाले पकाउने।खाना पकाउँदा सरसफाइ र स्वच्छतामा ध्यान दिने।भान्साकोठा सफा र व्यवस्थित राख्ने।आवश्यक खाद्य सामग्रीको व्यवस्थापन र सही प्रयोग गर्ने।खाना समयमै तयार गरी सेवा टोलीलाई उपलब्ध गराउने।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Mountain Mist Villa .kuri Kalinchok
internsathi
Waiter/Waitress
Bagmati Province
Rs. 15,000 - 18,000 per month
Mountain Mist Villa .kuri Kalinchok
internsathi
All-Rounder
Bagmati Province
Rs. 12,000 - 17,000 per month
Mountain Mist Villa .kuri Kalinchok
internsathi
Supervisor
Bagmati Province
Rs. 20,000 - 25,000 per month