All Rounder Cook
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:विभिन्न प्रकारका परिकारहरू (कन्टिनेन्टल, ओरिएन्टल र स्थानीय खानाहरू) मेनु अनुसार गुणस्तरीय र स्वादिष्ट तरिकाले तयार पार्ने।दैनिक मेनुको योजना बनाउने, सामाग्रीहरू काट्ने, मोल्ने (Marinate गर्ने) र पकाउने सम्पूर्ण तयारी व्यवस्थापन गर्ने।भान्छाको सामाग्री (Inventory) निगरानी गर्ने, ताजापन जाँच गर्ने र सही मात्रा (Portion) नियन्त्रण गरी नोक्सानी कम गर्ने।भान्छाका सम्पूर्ण उपकरणहरू (ओभन, ग्रिल, चुलो) सुरक्षित र सही रूपमा प्रयोग तथा मर्मत-सम्भार गर्ने।खाना बनाउने, सजाउने र तयारी गर्ने ठाउँमा खाद्य सुरक्षा, सरसफाइ र स्वच्छताको मापदण्ड पूर्ण पालना गर्ने।काउन्टर तथा हलका कर्मचारीहरूसँग समन्वय गरी सही अर्डर र ग्राहकको विशेष चाहना अनुसारको खाना तयार पार्ने।काम गर्ने ठाउँ, पकाउने स्टेसन र सामान राख्ने ठाउँहरू दिनभर सफा, व्यवस्थित र स्यानिटाइज राख्ने।Duty Hour: 11 Hours ( 1 hour break in between)
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.