rojgariActive at last check

Waiter Captain

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Siphal, Kathmandu, Bagmati Province
Apply by
10/3/2026
Listed
9/19/2026

Job overview

मुख्य जिम्मेवारीहरू:ग्राहकहरूलाई हार्दिक स्वागत गर्ने, मेनु प्रस्तुत गर्ने, विशेष परिकारबारे जानकारी गराउने र टेबल व्यवस्थापनमा सहयोग गर्ने।हलका कर्मचारीहरू (Waiters) को रेखदेख गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने र खाना सेवालाई सहज तथा छिटोछरितो बनाउने।ग्राहकहरूबाट सही अर्डर लिने, मेनुका परिकारबारे सल्लाह दिने र अर्डरहरू तुरुन्तै POS प्रणालीमा दर्ता गर्ने।भान्छा र बार टिमसँग प्रत्यक्ष समन्वय गरी अर्डर र ग्राहकको विशेष चाहना अनुसारको खाना समयमै पुर्‍याउने।सेवाको क्रममा ग्राहकको सन्तुष्टि ध्यान दिने, गुनासोहरू नम्रतापूर्वक समाधान गर्ने र भीडको समयमा कर्मचारीलाई सघाउने।टेबलहरू सफा राख्ने, पुनः व्यवस्थित गर्ने र रेस्टुरेन्टको मापदण्ड अनुसार सरसफाइ तथा सजावट कायम राख्ने।अन्तिम बिलको जाँच गर्ने, भुक्तानी प्रक्रिया सम्हाल्ने र सिफ्टको अन्त्यमा नगद तथा बिक्रीको हिसाबकिताब बुझाउने।Duty Hour: 11 HoursAccommodation Facility: lodging/accommodation facilities are available for male candidates only.

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.

Similar vacancies

E

Employer Zone

rojgari

3 days ago

Mini Truck Driver

Siphal, Kathmandu, Bagmati Province

Negotiable

Full-timeConstruction material & Equipment
Verified 9/23/2026View job
E

Employer Zone

rojgari

3 days ago

All Rounder Cook

Siphal, Kathmandu, Bagmati Province

Negotiable

Full-time
Verified 9/23/2026View job