Mini Truck Driver
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:निर्माण सामग्री, माटो, गिट्टी-बालुवा र अन्य भारी सामानहरू तोकिएको निर्माण स्थलमा सुरक्षित रूपमा ओसारपसार गर्ने।गाडी चलाउनुअघि इन्धन, मोबिल, टायरको हावा, ब्रेक र हाइड्रोलिक प्रणालीको दैनिक जाँच गर्ने।अप्ठ्यारो निर्माण क्षेत्र, साँघुरो घुम्तीहरू र सवारी चाप भएको सडकमा यातायात नियमहरूको पालना गर्दै सुरक्षित रूपमा गाडी हाँक्ने।निर्माण स्थलका सुपरभाइजर र लोडिङ टिमसँग समन्वय गरी गाडीको क्षमता अनुसार सही ढङ्गले सामान लोड-अनलोड गराउने।गाडीको दैनिक लगबुक (Driving Logbook) राख्ने, सामान बुझाएको बिल/रसिद सुरक्षित राख्ने र विवरण बुझाउने।गाडीको सामान्य मर्मत-सम्भार गर्ने, गाडी सधैँ सफा राख्ने र कुनै यान्त्रिक खराबी आएमा तुरुन्तै जानकारी गराउने।सामान लोड-अनलोड गर्दा र गाडी चलाउँदा अनिवार्य रूपमा सुरक्षा सामाग्री (Helmet, Boot) प्रयोग गरी निर्माण स्थलको सुरक्षा नियम पालना गर्ने।नोट:उम्मेदवार आवश्यकता अनुसार काठमाडौँ उपत्यका बाहिर (जस्तै: धादिङ तथा अन्य आयोजना स्थलहरूमा) जान तयार हुनुपर्नेछ। उपत्यका बाहिर जाँदा नियमानुसार दैनिक भ्रमण तथा खाना भत्ता (Outstation Allowance) उपलब्ध गराइनेछ।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.