Kitchen Helper
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्नेखाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहनेभान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्नेसबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्नेखाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्नेभान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्नेकाम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउनेDuty Hours : 9 Hour
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Barista
Banasthali Area, Kathmandu, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Dish Washer
Banasthali Area, Kathmandu, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Head Cook
Banasthali Area, Kathmandu, Bagmati Province
NRs. 25,000.00 - 35,000.00 Monthly