Dish Washer
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:भाँडाकुँडाहरू धुने र खाने ठाउँहरू रिसेट गरेर सफा भाँडाहरूको उपलब्धता गर्नेखाने क्षेत्रहरू सफा गरेर र पुन: स्टक गरेर अर्को सिफ्टको लागि भोजन क्षेत्र र भान्छाको तयारी गर्नेभान्सामा प्रयोग हुने मेसिन र उपकरणहरू, जस्तै कफी मेकरहरू, भाँडाहरू, र प्यानहरू, मिक्सरहरू सफा राख्नेवस्तुहरू भाँचिएको वा फ्याँकिएको अवस्थामा भुइँहरू सफा गर्नेफोहोरहरुको उचित वेवस्था गर्नेआवश्यकता अनुसार अन्य सदस्यहरूलाई कार्यहरूमा सहयोग गर्नेभान्सामा कुनै किसिमको दुर्घटना भएमा तुरुन्तै म्यनेजरलाइ खबर गर्नेकाम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउनेDuty Hours : 12 Hour
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Barista
Banasthali Area, Kathmandu, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Kitchen Helper
Banasthali Area, Kathmandu, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Head Cook
Banasthali Area, Kathmandu, Bagmati Province
NRs. 25,000.00 - 35,000.00 Monthly