Housekeeping
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:अतिथि कोठा, बाथरुम, करिडोर तथा तोकिएका अन्य क्षेत्रहरूको नियमित सरसफाइ गर्ने।बेड मिलाउने तथा बेडसिट, सिरानीको खोल, तौलिया र अन्य कपडाहरू आवश्यकताअनुसार परिवर्तन गर्ने।साबुन, स्याम्पु, टिस्यु, पानी तथा अन्य आवश्यक सामग्रीहरू कोठामा समयमै राख्ने।सफाइका सामग्री तथा उपकरणहरू सुरक्षित र सही तरिकाले प्रयोग गर्ने।कोठा तथा अन्य क्षेत्रहरूमा स्वच्छता, सरसफाइ र व्यवस्थित वातावरण कायम राख्ने।बिग्रिएका सामान, मर्मत आवश्यक पर्ने समस्या वा भेटिएका हराएका सामानबारे सम्बन्धित सुपरभाइजरलाई जानकारी गराउने।अतिथिसँग नम्र र सम्मानजनक व्यवहार गर्ने तथा आवश्यकता अनुसार अन्य सरसफाइसम्बन्धी काममा सहयोग गर्ने।Duty Hour: 10 hours
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Dish Washer
Bhaisepati Area, Lalitpur, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Sales And Marketing
Bhaisepati Area, Lalitpur, Bagmati Province
NRs. 25,000.00 - 35,000.00 Monthly
Employer Zone
rojgari
Barista / Bartender
Bhaisepati Area, Lalitpur, Bagmati Province
Negotiable