Dish Washer
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:प्लेट, गिलास, चम्चा, काँटा, भाँडा तथा किचनका अन्य सामग्रीहरू राम्रोसँग सफा गर्ने।भाँडा माझ्नुअघि बाँकी खाना हटाउने र सफाइका लागि उचित प्रक्रिया अपनाउने।सफा भएका भाँडाकुँडा सुकाएर तोकिएको स्थानमा व्यवस्थित रूपमा राख्ने।किचन, Dishwashing Area तथा वरपरको कार्यस्थल सधैं सफा र स्वच्छ राख्ने।Dishwasher Machine तथा अन्य सफाइ उपकरणहरू सही र सुरक्षित तरिकाले प्रयोग गर्ने।साबुन, डिटर्जेन्ट तथा अन्य सफाइ सामग्रीको उचित प्रयोग गर्ने र स्टक कम भएमा जानकारी गराउने।खाद्य स्वच्छता तथा सुरक्षा मापदण्ड पालना गर्दै किचन टिमलाई आवश्यक सहयोग गर्ने।Duty Hour: 10 Hours
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Sales And Marketing
Bhaisepati Area, Lalitpur, Bagmati Province
NRs. 25,000.00 - 35,000.00 Monthly
Employer Zone
rojgari
Housekeeping
Bhaisepati Area, Lalitpur, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Barista / Bartender
Bhaisepati Area, Lalitpur, Bagmati Province
Negotiable