Cleaner
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:भिल्लाका सबै कोठा, बेडरुम, बाथरुम, किचन तथा साझा क्षेत्रहरू दैनिक सफा गर्ने।भुइँ, झ्याल, ढोका, फर्निचर तथा अन्य सतहहरू सफा र धुलोरहित राख्ने।बेडसिट, तौलिया तथा अन्य लिनेन परिवर्तन र व्यवस्थित गर्ने।बाथरुम तथा किचनको सरसफाइ र स्वच्छता कायम राख्ने।फोहोर संकलन गरी उचित स्थानमा व्यवस्थापन गर्ने।सफाइका लागि आवश्यक सामग्री तथा उपकरणको सही प्रयोग र हेरचाह गर्ने।भिल्लामा कुनै क्षति, बिग्रिएको सामान वा मर्मत आवश्यक पर्ने कुरा देखिएमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।पाहुनाको गोपनीयता र भिल्लाको सुरक्षा तथा अनुशासन कायम राख्दै जिम्मेवारी पूरा गर्ने।Note:Duty Hour: 5AM - 8PM Female candidates are preferred for the Cleaner position; food will be provided without accommodation, while male candidates will be provided with both food and accommodation.
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Cook
Pokhara, Pokhara, Gandaki Province
Negotiable