rojgariActive at last check

Cook

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Pokhara, Pokhara, Gandaki Province
Category
Hotel, Resort & Restaurant
Apply by
10/6/2026
Listed
9/21/2026

Job overview

मुख्य जिम्मेवारीहरू:विभिन्न प्रकारका नेपाली परिकार जस्तै थकाली खाना, दाल–भात, तरकारी, अचार तथा मासुका परिकार तयार गर्ने।मोमो, चाउमिन लगायतका सामान्य नेपाली फास्ट फुड परिकार स्वादिष्ट रूपमा तयार गर्ने।सुकुटी, सेकुवा तथा BBQ का परिकार तयार गर्ने र ग्रिल गर्ने।दैनिक आवश्यक तरकारी, मासु, मसला तथा अन्य सामग्रीको तयारी गर्ने।खानाको स्वाद, गुणस्तर र सरसफाइ कायम राख्ने।ग्राहकको अर्डरअनुसार समयमै खाना तयार गरी सेवा दिने।किचनका भाँडा, उपकरण र कार्यस्थललाई सफा र व्यवस्थित राख्ने।आवश्यकताअनुसार मेनुका नयाँ परिकार तयार गर्न तथा किचनको दैनिक काममा सहयोग गर्ने।

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.

Similar vacancies

E

Employer Zone

rojgari

2 days ago

Cleaner

Pokhara, Pokhara, Gandaki Province

Negotiable

Full-timeHotel, Resort & Restaurant
Verified 9/23/2026View job