Administrative Manager; Mechanical Engineer
Newspaper-Hydropower
Applications are completed on the original website.
Apply on official siteJob overview
मादी पावर प्रा. लि.(प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०२)कास्की जिल्ला, सिल्दुजुरे गा. वि. स. (हाल मादी गाउँपालिका) स्थित सञ्चालनमा रहेको २५ मेगावाटको माथिल्लो मादी जलविद्युत् आयोजनाका लागि निम्न अनुसारका दक्ष कामदारहरूको आवश्यकता परेको हुँदा इच्छुक योग्य व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र निम्न ठेगानामा आवेदन दिनु हुन अनुरोध गरिन्छ।आवश्यक पद तथा योग्यता:१. पद: प्रशासनिक प्रबन्धक (Administrative Manager)शैक्षिक योग्यता: BA / BBS उत्तीर्णमाग संख्या: १ (एक) जनाअनुभव तथा अन्य योग्यता: सम्बन्धित काममा कम्तिमा ५ वर्षको कार्य अनुभव भएको, चिनियाँ र अंग्रेजी भाषामा दक्ष एवम् कम्प्युटरको राम्रो ज्ञान भएको।२. पद: मेकानिकल इन्जिनियर (Mechanical Engineer)शैक्षिक योग्यता: BE (मेकानिकल) उत्तीर्णमाग संख्या: १ (एक) जनाअनुभव तथा अन्य योग्यता: सम्बन्धित काममा कम्तिमा ५ वर्षको कार्य अनुभव भएको, चिनियाँ र अंग्रेजी भाषामा दक्ष एवम् कम्प्युटरको राम्रो ज्ञान भएको।सेवाका सर्त तथा अन्य विवरणहरू:गर्नु पर्ने कामको विवरण: आयोजनाको आवश्यकता अनुसारकाम गर्नु पर्ने क्षेत्र तथा स्थल: आयोजना स्थल (मादी गाउँपालिका, कास्की)कार्यरत रहने अवधि: १ वर्षसंलग्न गर्नु पर्ने कागजातहरू: शैक्षिक प्रमाण-पत्र र अनुभवका कागजातहरू
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Yeti Paints Nepal Pvt Ltd
kumarijob
Sales Representative (Pokhara & Nawalparasi)
Pokhara and Nawalparasi, Kaski District
Not Disclosed
Madi Power Pvt. Ltd.
merorojgari
Chief Finance Officer, Electrical Operator, Hydraulic Engineer
Pokhara, Kaski
Negotiable
Purna Yoga Retreat
shramsansar
Waiter
Pokhara Lekhnath Metropolitan City - 15, Street No. 15/18, Kaski
Negotiable