Fast Food Cook
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:बर्गर, पिज्जा, फ्राइज, स्यान्डविच, नुडल्स लगायतका फास्ट फुड परिकारहरू तयार गर्ने।तोकिएको रेसिपी, स्वाद र परिमाणअनुसार खाना पकाउने।खाना तथा सामग्रीको गुणस्तर, स्वाद र प्रस्तुति कायम राख्ने।खाना पकाउन आवश्यक सामग्रीहरू सफा गर्ने, काट्ने र तयारी अवस्थामा राख्ने।किचन, चुलो, उपकरण तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम गर्ने।खाद्य सामग्रीको उचित भण्डारण गर्ने र स्टक कम भएमा सुपरभाइजरलाई जानकारी गराउने।खाद्य सुरक्षा तथा कार्यस्थलको सुरक्षा मापदण्ड पालना गर्दै समयमै अर्डर तयार गर्ने।Duty Hour: 10 to 12 Hours
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
All Rounder Worker
Anamnagar Area, Kathmandu, Bagmati Province
Negotiable