All Rounder Worker
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:सरसफाइ: रेस्टुरेन्ट, किचन, डाइनिङ एरिया तथा अन्य कार्यस्थलको नियमित सरसफाइ गर्ने।भाँडा माझ्ने: प्लेट, गिलास, चम्चा, किचनका भाँडा तथा उपकरणहरू सफा गरी व्यवस्थित रूपमा राख्ने।किचन सहयोग: कुक तथा किचन स्टाफलाई खाना तयारी, सामग्री काट्ने, छान्ने र अन्य आवश्यक काममा सहयोग गर्ने।फोहोर व्यवस्थापन: किचन तथा रेस्टुरेन्टबाट निस्कने फोहोरलाई उचित तरिकाले छुट्याउने र व्यवस्थापन गर्ने।स्टक व्यवस्थापन: खाद्य सामग्री, सफाइका सामान तथा किचन सामग्रीहरू उचित स्थानमा राख्ने र आवश्यक परे स्टक मिलाउन सहयोग गर्ने।स्वच्छता र सुरक्षा: खाद्य स्वच्छता, व्यक्तिगत सरसफाइ तथा कार्यस्थलको सुरक्षा मापदण्ड पालना गर्ने।अन्य सहयोग: आवश्यकता अनुसार वेटर, किचन तथा अन्य विभागलाई दैनिक कार्य सञ्चालनमा सहयोग गर्ने र तोकिएको अन्य जिम्मेवारी पूरा गर्ने।Duty Hour: 10 to 12 Hours
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Fast Food Cook
Anamnagar Area, Kathmandu, Bagmati Province
NRs. 20,000.00 - 25,000.00 Monthly