Kitchen Helper and Dish Washer
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
भान्सामा आवश्यक पर्ने खाद्य सामग्रीको तयारीमा शेफ वा कुकलाई सहयोग गर्ने।सबै प्रकारका भाँडा, प्लेट, गिलास, चम्चा, भान्साका उपकरण तथा अन्य सामग्री सफा र व्यवस्थित राख्ने।भान्सा, धुने स्थान तथा कार्यक्षेत्र सधैं सफा, सुरक्षित र स्वच्छ राख्ने।फोहोर व्यवस्थापन तथा सरसफाइ सम्बन्धी नियमहरूको पालना गर्ने।खाद्य सामग्री, भाँडा तथा भान्साका सामानहरू तोकिएको स्थानमा व्यवस्थित राख्ने।आवश्यक परेमा सामान बोक्ने, राख्ने तथा अन्य सामान्य भान्सासम्बन्धी कार्यहरू गर्ने।खाद्य सुरक्षा (Food Safety) तथा व्यक्तिगत सरसफाइका मापदण्डहरूको पालना गर्ने।वरिष्ठ कर्मचारी वा व्यवस्थापनले दिएको अन्य सम्बन्धित कार्यहरू समयमै सम्पन्न गर्ने।भान्साका उपकरणहरू सावधानीपूर्वक प्रयोग गर्ने तथा कुनै खराबी देखिएमा तुरुन्त जानकारी गराउने।टोलीसँग सहकार्य गर्दै कार्यस्थलमा अनुशासन र व्यावसायिक व्यवहार कायम राख्ने।नोट: कार्य समय: बिहान १०:०० बजे देखि राति १०:०० बजे सम्म।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Factory Worker
Mulpani Area, Kageshwori Manahora, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Cook
Mulpani Area, Kageshwori Manahora, Bagmati Province
Negotiable