Cook
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:विभिन्न प्रकारका खाना तथा परिकारहरू रेसिपी र गुणस्तरअनुसार तयार गर्ने र पकाउने।खाना पकाउन आवश्यक सामग्रीहरू सफा गर्ने, काट्ने, मसला लगाउने र तयारी गर्ने।खाना ताजा, स्वादिलो, स्वच्छ र राम्रो देखिने गरी तयार गर्ने।भान्सा, खाना पकाउने उपकरण तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।खाद्य सामग्रीको स्टक जाँच गर्ने र आवश्यक सामग्रीको जानकारी दिने।खाद्य स्वच्छता तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने।किचन टिमसँग समन्वय गरी समयमै खाना तयार गर्ने र सेवा प्रदान गर्ने।Duty Hour: 9 hours
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Factory Worker
Mulpani Area, Kageshwori Manahora, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Kitchen Helper and Dish Washer
Mulpani Area, Kageshwori Manahora, Bagmati Province
Negotiable