Cook
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:विद्यार्थी तथा विद्यालयका कर्मचारीका लागि पौष्टिक, स्वादिलो र स्वस्थ खाना तथा खाजा तयार गर्ने।विद्यालयको मेनु र निर्धारित समयअनुसार खाना तथा खाजा तयार गरी समयमै वितरण गर्ने।बालबालिकाको उमेर र आवश्यकताअनुसार उपयुक्त तथा सन्तुलित खाना तयार गर्ने।खाना पकाउन आवश्यक सामग्रीहरू सफा गर्ने, काट्ने, तयारी गर्ने र उचित रूपमा भण्डारण गर्ने।किचन, भाँडाकुँडा, उपकरण तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्डहरूको कडाइका साथ पालना गर्ने।खाद्य सामग्रीको स्टक जाँच गर्ने र आवश्यक सामग्री समयमै व्यवस्थापन/जानकारी गराउने।विद्यालय व्यवस्थापनले दिएको किचनसम्बन्धी अन्य आवश्यक जिम्मेवारीहरू पूरा गर्ने।Duty Hour: 7:45PM - 5PMWorking Days: 6 days a week
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Kitchen Helper
Mid Baneswor Area, Kathmandu, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Kitchen Helper
Mid Baneswor Area, Kathmandu, Bagmati Province
Negotiable