Kitchen Helper
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:बालबालिका तथा कर्मचारीका लागि खाना र खाजा तयार गर्न कुकलाई आवश्यक सहयोग गर्ने।खाना पकाउन आवश्यक सामग्रीहरू धुने, काट्ने, छिल्ने र तयारी गर्ने।खाना तथा खाजा समयमै तयार गर्न र वितरण गर्न किचन टिमलाई सहयोग गर्ने।प्लेट, गिलास, चम्चा, भाँडाकुँडा तथा अन्य किचन सामग्रीहरू सफा गर्ने।किचन, काउन्टर, उपकरण तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।खाद्य सामग्री तथा किचनका सामानहरू उचित स्थानमा व्यवस्थित र सुरक्षित रूपमा राख्ने।किचनको फोहोर उचित तरिकाले व्यवस्थापन गर्ने तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने।Duty Hour: 7:45PM - 5PMWorking Days: 6 days a week
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Kitchen Helper
Mid Baneswor Area, Kathmandu, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Cook
Mid Baneswor Area, Kathmandu, Bagmati Province
Negotiable