Waiter
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:ग्राहकलाई विनम्र तथा व्यावसायिक रूपमा स्वागत गरी सेवा प्रदान गर्ने।ग्राहकको अर्डर सही रूपमा लिने र समयमै किचनमा पठाउने।खाना तथा पेय पदार्थहरू सही रूपमा टेबलमा पुर्याउने र प्रस्तुत गर्ने।मेनुका परिकार तथा पेय पदार्थसम्बन्धी आवश्यक जानकारी ग्राहकलाई उपलब्ध गराउने।टेबल, कुर्सी तथा सेवा क्षेत्र सधैं सफा र व्यवस्थित राख्ने।ग्राहकका अनुरोध, गुनासो तथा आवश्यकताहरूलाई व्यावसायिक रूपमा सम्बोधन गर्ने।बिल प्रस्तुत गर्ने तथा भुक्तानी प्रक्रियामा आवश्यक सहयोग गर्ने।रेस्टुरेन्टको स्वच्छता, सुरक्षा तथा सेवा मापदण्ड पालना गर्दै टिमसँग समन्वय गरी कार्य गर्ने।Duty Hour: 10 HoursWorking Days: 6 days a week
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Kitchen Helper
Budanilkantha Area, Budhanilakantha, Bagmati Province
Negotiable