Account cum Inventory Management
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
सम्पूर्ण स्टक तथा इन्भेन्टरीको व्यवस्थापन र अभिलेख अद्यावधिक राख्ने।सामानको प्राप्ति, भण्डारण तथा वितरणको निगरानी गर्ने।नियमित रूपमा स्टक गणना (Stock Count) गरी अभिलेखसँग मिलान गर्ने।आवश्यक सामग्री समयमै खरिदका लागि सम्बन्धित विभागसँग समन्वय गर्ने।न्यून वा बढी स्टकको अवस्था पहिचान गरी व्यवस्थापनलाई जानकारी गराउने।इन्भेन्टरी सम्बन्धी प्रतिवेदन तथा आधारभूत लेखा विवरण तयार गरी व्यवस्थापनलाई पेश गर्ने।दैनिक नगद, खर्च तथा खरिद सम्बन्धी आधारभूत लेखा अभिलेख अद्यावधिक राख्ने।गोदाम वा भण्डारण क्षेत्र सफा, व्यवस्थित तथा सुरक्षित राख्ने।आधारभूत लेखा (Basic Accounts) सम्बन्धी ज्ञान भएको हुनुपर्ने।Microsoft Excel सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने।बार सम्बन्धी आधारभूत ज्ञान भए प्राथमिकता दिइनेछ।नोट:कार्य समय: ९ घण्टा।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Yogini Arts Pvt Ltd
vocalpanda
Sales Executive
Thamel, Kathmandu, Bagmati Province, Nepal
Negotiable