rojgariActive at last check

All Rounder Cook

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Samakhusi Area, Kathmandu, Bagmati Province
Category
Hotel, Resort & Restaurant
Salary
NRs. 20,000.00 - 25,000.00 Monthly
Apply by
10/7/2026
Listed
9/22/2026

Job overview

कामको विवरण:हामी विभिन्न प्रकारका खाना तयार गर्न सक्ने, मेहनती, जिम्मेवार र अनुभवी अलराउन्डर कुकको खोजीमा छौँ।मुख्य जिम्मेवारीहरू:विभिन्न प्रकारका खाना तथा परिकार स्वादिष्ट र स्वच्छ रूपमा तयार गर्ने।खाना पकाउने, काट्ने, तयारी गर्ने तथा आवश्यक सामग्री मिलाउने।मेनुअनुसार खाना समयमै तयार गर्ने।खाना तथा किचनको गुणस्तर र स्वाद कायम राख्ने।किचन, भाँडा, उपकरण तथा काम गर्ने स्थान सफा र व्यवस्थित राख्ने।खाद्य सामग्रीको सही भण्डारण तथा स्टक व्यवस्थापनमा ध्यान दिने।आवश्यकतानुसार नयाँ परिकार तयार गर्न सहयोग गर्ने।खाद्य सुरक्षा तथा सरसफाइका मापदण्ड पालना गर्ने।किचनका अन्य कर्मचारीसँग समन्वय गरी काम गर्ने।सुपरभाइजर/व्यवस्थापनले दिएको अन्य किचनसम्बन्धी काम जिम्मेवारीपूर्वक पूरा गर्ने।Duty Hour: 10 to 12 Hours (shift wise)

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.

Similar vacancies

E

Employer Zone

rojgari

Today

All Rounder Worker

Samakhusi Area, Kathmandu, Bagmati Province

Negotiable

Full-timeHotel, Resort & Restaurant
Verified 9/23/2026View job