rojgariActive at last check

All Rounder Worker

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Samakhusi Area, Kathmandu, Bagmati Province
Category
Hotel, Resort & Restaurant
Apply by
10/2/2026
Listed
9/22/2026

Job overview

कामको विवरण:हामी सफाइ, भाँडा माझ्ने तथा किचनका विभिन्न काममा सहयोग गर्न सक्ने मेहनती, जिम्मेवार र अनुशासित अलराउन्डर वर्करको खोजीमा छौँ।मुख्य जिम्मेवारीहरू:किचन, डाइनिङ एरिया तथा अन्य आवश्यक स्थानहरू सफा र व्यवस्थित राख्ने।भाँडा, गिलास, चम्चा तथा किचनका उपकरणहरू सफा गर्ने।किचनमा खाना तयारी गर्न कुकलाई आवश्यक सहयोग गर्ने।तरकारी तथा अन्य खाद्य सामग्री काट्ने, सफा गर्ने र तयारी गर्ने।किचनका सामग्री तथा सामानहरू व्यवस्थित रूपमा राख्ने।फोहोर व्यवस्थापन तथा सरसफाइमा ध्यान दिने।किचनको काम सहज रूपमा सञ्चालन गर्न आवश्यकतानुसार अन्य काममा सहयोग गर्ने।खाद्य सुरक्षा तथा सरसफाइका मापदण्ड पालना गर्ने।सुपरभाइजर/व्यवस्थापनले दिएको अन्य आवश्यक काम जिम्मेवारीपूर्वक पूरा गर्ने।Duty Hour: 10 to 12 Hours ( shift-wise)

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.

Similar vacancies

E

Employer Zone

rojgari

Today

All Rounder Cook

Samakhusi Area, Kathmandu, Bagmati Province

NRs. 20,000.00 - 25,000.00 Monthly

Full-timeHotel, Resort & Restaurant
Verified 9/23/2026View job