Momo Maker
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
कार्य विवरण:ताजा मोमोको पिठो, फिलिङ तथा आवश्यक सामग्री रेसिपीअनुसार तयार गर्ने।मोमोको आकार, साइज र फिलिङमा एकरूपता कायम राख्दै सफा र आकर्षक रूपमा मोमो बनाउने।अर्डरअनुसार मोमो बाफमा पकाउने, फ्राइ गर्ने वा मेनुअनुसार तयार गर्ने।खाना तयार गर्दा सरसफाइ, व्यक्तिगत स्वच्छता तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने।मोमो बनाउने स्थान, भाँडाकुँडा, उपकरण तथा कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने।आवश्यक सामग्रीको स्टक जाँच गर्ने, खाद्य पदार्थको अनावश्यक खेर जाने अवस्था कम गर्ने र सामग्री सकिनुअघि जानकारी दिने।किचन तथा सेवा टोलीसँग समन्वय गरी अर्डर समयमै तयार गर्ने र ग्राहक सन्तुष्टि कायम गर्ने।Duty Hour: Full Time: 9AM - 5PM Part Time : 4-5 Hours
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Bakery Chef All Rounder
Lokanthali, Madhyapur Thimi, Bagmati Province
Negotiable