Bakery Chef All Rounder
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:विभिन्न प्रकारका बेकरी आइटम (केक, पेस्ट्री, ब्रेड, बिस्कुट आदि) तयार गर्नेनयाँ रेसिपी विकास गर्ने र मेनुमा विविधता ल्याउनेसामग्रीको सही मात्रा र गुणस्तर सुनिश्चित गर्नेओभन तथा बेकरी उपकरणहरूको सही प्रयोग र मर्मतसम्भार गर्नेअर्डर अनुसार कस्टम केक तथा अन्य आइटम तयार गर्नेकिचनको सरसफाइ र हाइजिन कायम राख्नेस्टक व्यवस्थापन गर्ने र आवश्यक सामग्री समयमै मगाउनेटिमसँग समन्वय गरेर काम गर्ने र समयमै अर्डर डेलिभरी सुनिश्चित गर्नेनोट: ड्युटी समय – १० घण्टा
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Momo Maker
Lokanthali, Madhyapur Thimi, Bagmati Province
Negotiable