Maintenance Assistant
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:विद्युत् सर्किट र कम्पोनेन्टहरूको स्थापना, क्यालिब्रेसन, मर्मत र संरक्षण गर्ने।मेकानिकल उपकरण तथा टुलहरूको मर्मत र सञ्चालन गर्ने।समस्याहरू पहिचान गरी छिटो र प्रभावकारी समाधान निकाल्ने क्षमता राख्ने।उपकरणहरूको नियमित निरीक्षण र preventive maintenance गर्ने।मर्मतसम्भारका लागि आवश्यक उपकरण र सामग्रीहरूको व्यवस्था मिलाउने।मर्मत कार्यका लागि टोलीसँग समन्वय गर्ने र कामको गुणस्तर सुनिश्चित गर्ने।सुरक्षा मापदण्ड र कम्पनी नीतिहरूको पालना गर्ने।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Sales And Marketing
Mitrapark Cabahil, Kathmandu, Bagmati Province
Negotiable