rojgariActive at last check

Sales And Marketing

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Mitrapark Cabahil, Kathmandu, Bagmati Province
Category
Hotel, Resort & Restaurant
Apply by
9/26/2026
Listed
9/19/2026

Job overview

मुख्य जिम्मेवारीहरू:कम्पनीका उत्पादन तथा सेवाहरूको प्रचार–प्रसार गर्दै सम्भावित ग्राहकहरू पहिचान गर्ने।नयाँ ग्राहक तथा व्यावसायिक संस्थाहरूको भ्रमण गरी बिक्रीका अवसरहरू सिर्जना गर्ने।ग्राहकसँग राम्रो व्यावसायिक सम्बन्ध स्थापना तथा कायम राख्ने।उत्पादन तथा सेवाका विशेषता, मूल्य र अफरबारे ग्राहकलाई स्पष्ट जानकारी दिने।ग्राहकको प्रतिक्रिया तथा बजारसम्बन्धी जानकारी संकलन गरी व्यवस्थापनलाई उपलब्ध गराउने।तोकिएको बिक्री लक्ष्य पूरा गर्न सक्रिय रूपमा बिक्री तथा बजार प्रवर्द्धनका कार्यहरू गर्ने।बिक्रीसम्बन्धी कार्यमा टोली तथा व्यवस्थापनसँग समन्वय गरी आवश्यक फलोअप गर्ने।दैनिक भ्रमण, ग्राहक विवरण तथा बिक्री प्रगतिसम्बन्धी प्रतिवेदन तयार गरी बुझाउने।प्रतिस्पर्धी बजारको गतिविधि अध्ययन गरी नयाँ बजार तथा ग्राहकको अवसर खोज्ने।

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.

Similar vacancies

E

Employer Zone

rojgari

3 days ago

Maintenance Assistant

Mitrapark Cabahil, Kathmandu, Bagmati Province

Negotiable

Full-timeHotel, Resort & Restaurant
Verified 9/23/2026View job