Bartender / Barista
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:कफी, चिया, जुस, मोकटेल, ककटेल तथा अन्य पेय पदार्थ तयार गरी ग्राहकलाई सेवा दिने।कफी मेसिन, ग्राइन्डर, ब्लेन्डर, शेकर लगायतका उपकरणहरू सही तरिकाले सञ्चालन गर्ने।ग्राहकको अर्डर सही रूपमा लिने र समयमै उपलब्ध गराउने।बार तथा कफी स्टेसन, उपकरण र कार्यक्षेत्र सफा तथा व्यवस्थित राख्ने।पेय पदार्थ र आवश्यक सामग्रीको उचित भण्डारण तथा प्रयोग सुनिश्चित गर्ने।स्टकको अवस्था जाँच गरी आवश्यक सामग्री कम भएमा सुपरभाइजरलाई जानकारी गराउने।POS प्रणाली तथा नगद कारोबार आवश्यकताअनुसार सही रूपमा सञ्चालन गर्ने।पेय पदार्थको स्वाद, गुणस्तर, मात्रा र प्रस्तुति तोकिएको मापदण्डअनुसार कायम गर्ने।खाद्य सुरक्षा, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने।दैनिक Opening र Closing को समयमा सरसफाइ, उपकरण जाँच र स्टक मिलाउने कार्य गर्ने।ग्राहकका प्रश्न, अनुरोध तथा गुनासोलाई विनम्र र व्यावसायिक रूपमा सम्बोधन गर्ने।किचन, सर्भिस टिम तथा व्यवस्थापनसँग समन्वय गरी सेवा सञ्चालनमा सहयोग गर्ने।Duty Hours: 9 Hours
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Waitress
Jhamsikhel, Lalitpur, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Senior Bartender
Jhamsikhel, Lalitpur, Bagmati Province
NRs. 25,000.00 - 30,000.00 Monthly
Employer Zone
rojgari
Cook
Manbhawan Jhamsikhel, Lalitpur, Bagmati Province
Negotiable