Cook
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:मोमोका विभिन्न प्रकार तयार गर्न र राम्रोसँग पकाउन सक्ने।Chilly, Chowmein, Fried Rice लगायतका Chinese/fast food परिकार बनाउन सक्ने।Burger, Sandwich, Fries लगायतका सामान्य fast food परिकार तयार गर्न सक्ने।मेनु तथा रेसिपीअनुसार खानाको स्वाद, गुणस्तर र portion कायम गर्ने।व्यस्त समयमा छिटो र सफा तरिकाले अर्डरअनुसार खाना तयार गर्ने।खाना पकाउने सामग्रीको उचित प्रयोग गर्ने र food wastage कम गर्ने।किचन, भाँडाकुँडा तथा उपकरणहरू सधैँ सफा र व्यवस्थित राख्ने।Food hygiene, safety तथा cleanliness का मापदण्ड पालना गर्दै टिमसँग मिलेर जिम्मेवारीपूर्वक काम गर्ने।Note:Duty Hour: 10 Hours ( 10AM - 8PM or 12PM - 10PM)
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.