All Rounder Beautician
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:विभिन्न प्रकारका छालाको परीक्षण गरी फेसियल, क्लिजिङ, एन्टी-एजिङ थेरापी, ब्लिचिङ र मसाज जस्ता सुविधाहरू प्रदान गर्ने।वाक्सिङ (Waxing), थ्रेडिङ (Threading) र थ्रेड वा वाक्सको माध्यमबाट अनुहार तथा शरीरका अनावश्यक रौँहरू सुरक्षित तरिकाले हटाउने।कपाल काट्ने (Haircut), रङ लगाउने (Hair Color), स्याम्पु गर्ने, ब्लो-ड्राई गर्ने, कपाल सोझो/घुमाउरो बनाउने (Smoothing/Keratin) र हेयर स्पा गर्ने।मेनिक्योर र पेडिक्योर गरी हातखुट्टाको सरसफाइ गर्ने, नङको आकार मिलाउने, नेल पोलिस लगाउने र सामान्य नेल आर्ट गर्ने।ग्राहकको चाहना, छालाको रङ र अनुहारको बनावट अनुसार साधारण, पार्टी, र दुलही (Bridal) मेक-अप गर्ने।ग्राहकहरूलाई घरमा छाला र कपालको स्याहार कसरी गर्ने भनी सल्लाह दिने र उपयुक्त ब्युटी प्रडक्टहरू (Beauty Products) सिफारिस गर्ने।प्रयोग गरिने औजारहरू (Tools) नियमित रूपमा कीटाणुरहित (Sanitize) बनाउने, आफ्नो कार्यक्षेत्र सफा राख्ने र सामाग्रीहरूको सूची (Inventory) व्यवस्थापन गर्ने।Duty Hour: 10AM - 7PM
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.