rojgariActive at last check
Housemaid
Employer Zone
Applications are completed on the original website.
Apply on official siteLocation
Basundhara Area, Kathmandu, Bagmati Province
Apply by
10/7/2026
Listed
9/22/2026
Job overview
मुख्य जिम्मेवारीहरू:बच्चाको हेरचाह गर्ने र बच्चाको सुरक्षा तथा आराममा ध्यान दिने।बच्चालाई गृहकार्य गर्न सहयोग गर्ने।घर सफा, व्यवस्थित र सफासुग्घर राख्ने।कोठा, भान्सा, बाथरुम लगायत घरका अन्य स्थानहरू सफा गर्ने।कपडा धुने तथा आवश्यकतानुसार मिलाएर राख्ने।दैनिक घरायसी कामहरूमा सहयोग गर्ने।बच्चा तथा घरको सरसफाइ र स्वच्छताको राम्रो ध्यान दिने।परिवारले दिएको आवश्यक निर्देशन तथा दैनिक तालिकाअनुसार काम गर्ने।Note:Duty Hour: 7AM - 7PM खानाको साथै बस्ने सुविधा पनि उपलब्ध गराइनेछ।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.