rojgariActive at last check

Dish Washer

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Sallaghari Bhaktapur, Suryabinayak, Bagmati Province
Category
Hotel, Resort & Restaurant
Apply by
9/30/2026
Listed
9/19/2026

Job overview

कार्य विवरण:प्लेट, कचौरा, गिलास, चम्चा, काँटा, भाँडाकुँडा तथा किचनका उपकरणहरू राम्रोसँग धुने र सफा गर्ने।सबै भाँडाकुँडा तथा उपकरणहरू राम्रोसँग सफा, सेनिटाइज र सुकाएर पुनः प्रयोगका लागि तयार राख्ने।भाँडा धुने क्षेत्र, किचन तथा वरपरको कार्यस्थल सधैं सफा र व्यवस्थित राख्ने।सफा भएका भाँडाकुँडा तथा किचन सामग्रीहरू तोकिएको स्थानमा व्यवस्थित रूपमा राख्ने।खाद्य फोहोर तथा अन्य फोहोरहरू उचित तरिकाले व्यवस्थापन र विसर्जन गर्ने।आवश्यकताअनुसार किचन कर्मचारीलाई सामान्य सरसफाइ तथा अन्य किचनसम्बन्धी काममा सहयोग गर्ने।खाद्य सुरक्षा, सरसफाइ तथा कार्यस्थलको सुरक्षा सम्बन्धी नियमहरू पालना गर्दै टिमसँग मिलेर जिम्मेवारीपूर्वक काम गर्ने।Note:Duty Hour: 11AM - 8PM

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.