jobsnepalActive at last check

शिलबन्दी कोटेशन (Sealed Quotation) आह्वानको सूचना

Rastriya Rojgar Prawardhan Kendra (Rautahat) Apply before: 02 Oct, 2026

Applications are completed on the original website.

Apply on official site
Location
Rautahat
Category
IT Jobs
Apply by
10/2/2026
Listed
9/18/2026

Job overview

शिलबन्दी कोटेशन (Sealed Quotation) आह्वानको सूचना Job posted on 18 Sep, 2026 Apply before 02 Oct, 2026 Rastriya Rojgar Prawardhan Kendra (Rautahat) Details / requirements: शिलबन्दी कोटेशन (Sealed Quotation) आह्वानको सूचना प्रथम पटक सूचना प्रकाशित भएको मितिः २०८३/०६/२ गतेराष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK), रौटहट, जिल्लामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालित Sikai+ परियोजना अन्तर्गत बिभिन्न किसिमका बस्तुहरू आवश्यक भएकोले आपूर्ती गर्नका लागि इच्छुक र इजाजत प्राप्त फर्म/कम्पनीले देहाय बमोजिमको शर्तहरूको अधिनमा रहि रितपूर्वकको सिलबन्दी कोटेशन प्रथम पटक मितीले १५ दिन भित्र कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।क्र.स.विवरणहरूपरिमाणकोटेशन बुझाउने मार्फत१सैलुनका सामानहरूकोटेशनमा माग गरेको अनुसारसंस्थामा स्वंम वा प्रतिनिधीमार्फत शिलबन्दी कोटेशन दर्ता गराउने२टेलरिङका सामानहरूकोटेशनमा माग गरेको अनुसारसंस्थामा स्वंम वा प्रतिनिधीमार्फत शिलबन्दी कोटेशन दर्ता गराउने३पोल्ट्री फर्मका सामानहरूकोटेशनमा माग गरेको अनुसारसंस्थामा स्वंम वा प्रतिनिधीमार्फत शिलबन्दी कोटेशन दर्ता गराउने४ढक र तराजुकोटेशनमा माग गरेको अनुसारसंस्थामा स्वंम वा प्रतिनिधीमार्फत शिलबन्दी कोटेशन दर्ता गराउने५जुता चपल कोटेशनमा माग गरेको अनुसारसंस्थामा स्वंम वा प्रतिनिधीमार्फत शिलबन्दी कोटेशन दर्ता गराउने६ठेलाकोटेशनमा माग गरेको अनुसारसंस्थामा स्वंम वा प्रतिनिधीमार्फत शिलबन्दी कोटेशन दर्ता गराउने७साईकलकोटेशनमा माग गरेको अनुसारसंस्थामा स्वंम वा प्रतिनिधीमार्फत शिलबन्दी कोटेशन दर्ता गराउने८कष्मेटिकका सामानहरूकोटेशनमा माग गरेको अनुसारसंस्थामा स्वंम वा प्रतिनिधीमार्फत शिलबन्दी कोटेशन दर्ता गराउने९रेडिमेड कपडाहरू कोटेशनमा माग गरेको अनुसारसंस्थामा स्वंम वा प्रतिनिधीमार्फत शिलबन्दी कोटेशन दर्ता गराउने१०कपडाहरूकोटेशनमा माग गरेको अनुसारसंस्थामा स्वंम वा प्रतिनिधीमार्फत शिलबन्दी कोटेशन दर्ता गराउने१. इच्छुक बोलपत्रदाताहरूले २०८३ असोज १६ गते सम्म कार्यालय समय भित्र कोटेशन फारम बुझाउन सकिनेछ । संस्थामा सम्पर्क गरेर वा इमेल अनुरोध पठाउँदा भ्याट वा प्यान प्रमाणपत्रको प्रतिलिपी, व्यवसाय दर्ता वा इजाजतको पत्रको प्रतिलिपी, पछिल्लो कर चुक्ता प्रमाणपत्रको स्कयान प्रतिलिपी संलग्न गरी इमेल : procurement.sikai@rrpk.org.np वा तल दिएको Link बाट उपलब्ध गर्न सकिन्छ ।२. कोटेशन फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र वा २०८३/६/१६ गते कार्यालय समय भित्र यस सस्थांको खरिद शाखामा आवश्यक सम्पूर्ण कागजात सहित सिलबन्दी गरी दर्ता गराई सक्नु पर्नेछ । सो दिन विदा परेमा कार्यालय खुलेको पहिलो दिनको १२:०० बजे भित्र दर्ता गराई सक्नु पर्नेछ । सो समयावधी पश्चात् प्राप्त सिलबन्दी बोलपत्र स्वतः बदर ठहरिने छ ।३. प्राप्त भएका कोटेशनहरू खरिद व्यवस्थापन समिति, उपस्थित फर्म/कम्पनी र अन्य प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ । तर कम्पनीको प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।४. सिलबन्दी बोलपत्रका साथ देहाय बमोजिमको कागजातहरू पेश गर्नुपर्नेछ ।(क) फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि वा व्यवसाय दर्ता प्रमाण–पत्रको प्रतिलिपि(ख) मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।(ग) आ.व.२०८१/८२ कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि । (घ) कोटेशन, सप्लायर्स दर्ता फारम, बाल सुरक्षा निती तथा अन्य कागजातहरु (कोटेशन संगै फरमेट उपलब्ध गराईनेछ) ।५. कोटेशन फाराम बुझाउँदा शिल गरी खामको बाहिर सस्थांले “प्रदान गर्ने सेवाको नाम तथा संस्थाको नाम” तथा मिति स्पष्टसंग उल्लेख गर्नुपर्ने छ ।६. राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र सरकारी कार्यालय लगायत अन्य संघ/संस्थाहरूमा सेवा प्रदान गर्दै आईरहेको तथा बाल सुरक्षा नीति अवलम्वन गरेका र स्थानियलाई विशेष ग्राहयता दिइनेछ ।७. यस सिलबन्दी कोटेशन सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।८. यस सिलबन्दी कोटेशन सम्बन्धी बिस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थामा सम्पर्क राख्न सकिनेछ वा संस्थाको ईमेल procurement.sikai@rrpk.org.np मार्फत माग गर्न सकिन्छ । Links :RFQCode of conductबिस्तृत जानकारी तथा कोटेशनका लागि सम्पर्क ठेगाना :राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)चपुर, रौटहटफोन : ०४६ ५२१४८७ ,९८०२८८६४४०ईमेल : procurement.sikai@rrpk.org.np Save to favorite Refer to a friend

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.

Similar vacancies

U

UNFPA Nepal

UNFPA Nepal

1 day ago

NATIONAL POST: District Project Coordinator, Rautahat, Nepal, LSC-7 [1 position]

Rautahat, Nepal

Negotiable

contract
Verified 9/23/2026View job
U

UNFPA

merorojgari

7 days ago

District Project Coordinator (Rautahat)

Rautahat

Negotiable

full-timeQuality Assurance
Verified 9/23/2026View job
U

UNFPA Nepal

UNFPA Nepal

7 days ago

NATIONAL POST: District Project Coordinator, Rautahat, LSC-7 [1 position]

location_onRautahat, Nepal

Negotiable

contract
Verified 9/23/2026View job