rojgariActive at last check

Waitress

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Un Park Jwagal, Lalitpur, Bagmati Province
Category
Banquet/Catering
Apply by
10/7/2026
Listed
9/22/2026

Job overview

कार्य विवरण:ग्राहकहरूलाई शिष्ट, विनम्र तथा व्यावसायिक रूपमा स्वागत गर्ने।ग्राहकको खाना तथा पेय पदार्थको अर्डर सही रूपमा लिने र सम्बन्धित कर्मचारीलाई जानकारी गराउने।खाना तथा पेय पदार्थ समयमै र व्यवस्थित रूपमा ग्राहकलाई प्रदान गर्ने।मेनु तथा परिकारसम्बन्धी आवश्यक जानकारी ग्राहकलाई उपलब्ध गराउने।ग्राहकका अनुरोध, समस्या तथा गुनासोलाई विनम्रतापूर्वक सम्बोधन गर्ने।भान्साका कर्मचारी तथा अन्य स्टाफसँग प्रभावकारी समन्वय गरी सेवा सञ्चालन गर्ने।टेबल, डाइनिङ क्षेत्र तथा सेवा क्षेत्रको सरसफाइ र व्यवस्थित अवस्था कायम राख्ने।आवश्यकतानुसार बिल तथा भुक्तानी प्रक्रियामा सहयोग गर्ने।Note:Duty Hour: 10 hours Starting from 7AM or 8AM or 11AM

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.