rojgariActive at last check

All Rounder Cook

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Chandeswori Tokha, Tokha, Bagmati Province
Category
Hotel, Resort & Restaurant
Salary
NRs. 20,000.00 - 35,000.00 Monthly
Apply by
9/24/2026
Listed
9/19/2026

Job overview

कार्य विवरण:कन्टिनेन्टल, नेपाली तथा नेवारी परिकारहरू स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।मोमो, चाउमिन, बर्गर, पास्ता , सेकुवा लगायतका फास्ट फुड तथा स्न्याक्सहरू तयार गर्ने।ग्राहकको मागअनुसार विभिन्न परिकारहरूको स्वाद, गुणस्तर र प्रस्तुति कायम राख्ने।भान्सामा आवश्यक सामग्रीको तयारी, भण्डारण तथा खाद्य सामग्रीको उचित व्यवस्थापन गर्ने।भान्साको सरसफाइ, खाद्य सुरक्षा तथा स्वच्छताको मापदण्ड पालना गर्ने।काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउनेअनुभवी, मेहनती तथा जिम्मेवार भई टिमसँग समन्वय गरेर काम गर्न सक्ने।नोट: खाने तथा बस्ने सुविधा उपलब्ध छ।

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.