rojgariActive at last check

All Rounder Cook

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Gwarko Area, Lalitpur, Bagmati Province
Category
Manpower Recruitment
Apply by
9/30/2026
Listed
9/19/2026

Job overview

मुख्य जिम्मेवारीहरू:विभिन्न प्रकारका पौष्टिक तथा सन्तुलित खाना र परिकारहरू निर्धारित मेनुअनुसार तयार गर्ने र पकाउने।खाना तयार गर्दा स्वाद, गुणस्तर, पोषण तथा प्रस्तुतीकरणको मापदण्ड कायम राख्ने।खाद्य सामग्रीहरू सफा गर्ने, काट्ने, तयारी गर्ने र उचित तरिकाले भण्डारण गर्ने।आवश्यकताअनुसार विभिन्न प्रकारका खाना, snacks तथा विशेष आहार तयार गर्न सहयोग गर्ने।किचन, खाना पकाउने उपकरण तथा कार्यस्थलको सरसफाइ र खाद्य स्वच्छता कायम राख्ने।खाद्य सामग्रीको स्टक जाँच गर्ने, सही तापक्रममा भण्डारण गर्ने र आवश्यक सामग्रीको जानकारी सम्बन्धित व्यक्तिलाई दिने।किचन टिमसँग समन्वय गरी खाना समयमै तयार गर्ने तथा तोकिएको खाद्य सुरक्षा र स्वच्छता मापदण्ड पालना गर्ने।Duty Hour: 9 Hours

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.