Cook
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:विभिन्न प्रकारका भारतीय परिकार तथा फास्ट फुड व्यावसायिक स्तरमा तयार गरी पकाउने।भारतीय खानाका साथै मोमो, चाउमिन, फ्राइड राइस, बर्गर, पिज्जा, फ्राइज लगायतका फास्ट फुड परिकार तयार गर्न दक्ष हुने।ग्राहकको अर्डरअनुसार स्वाद, गुणस्तर र प्रस्तुतीकरणमा विशेष ध्यान दिई समयमै परिकार तयार गर्ने।खाद्य सामग्रीको तयारी, काटछाँट, म्यारिनेसन तथा उचित भण्डारण व्यवस्थित रूपमा गर्ने।खाना पकाउँदा खाद्य सुरक्षा, स्वच्छता तथा सरसफाइसम्बन्धी मापदण्ड पालना गर्ने।किचनका उपकरण तथा सामग्रीहरूको सही प्रयोग, सरसफाइ र उचित व्यवस्थापन गर्ने।खाद्य सामग्रीको स्टक तथा खपतमा ध्यान दिई अनावश्यक क्षति तथा बर्बादी न्यूनीकरण गर्ने।किचन टिम तथा व्यवस्थापनसँग समन्वय गरी दैनिक किचन सञ्चालनलाई प्रभावकारी र व्यवस्थित बनाउने।Note:Duty Hour: 10 to 12 hours
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.