merojobActive at last check

शिक्षक

Newspaper-Education

Applications are completed on the original website.

Apply on official site
Location
बबई गा.पा. - १ भाङ्गाबारी, दाङ
Category
Teaching / Education
Apply by
9/25/2026
Listed
9/15/2026

Job overview

श्री जनकल्याण आधारभूत विद्यालयबबई गा.पा. - १ भाङ्गाबारी, दाङसूचना प्रकाशित मिति: २०८३।०५।२६ गतेबबई गाउँपालिका दाङको च.नं. ३३३ मिति २०८३ / ०५ / २६ को प्राप्त अनुमतिपत्र र वि.व्य.स.को मिति २०८३/०५/२६ गतेको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त गा.पा. अनुदान शिक्षक पदपूर्तिका लागि यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरिन्छ ।विज्ञापन नं: ०१ / २०८३ / ०८४पदः शिक्षकसंख्या: १तह / श्रेणी: नि.मा.वि तह किसिम: गा.पा. अनुदान विषय: अंग्रेजी न्यूनतम शैक्षिक योग्यता: आइ.एड. वा सो सरहआवश्यक कागजातः हस्तलिखित निवेदन, सम्बन्धित विषयमा न्यूनतम प्रविणता प्रमाणपत्र (कक्षा १२) उत्तीर्ण, शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि थान १/१ प्रति र नागरिकता र अध्यापन अनुमतिपत्रको प्रतिलिपि थान १ / १ प्रति दरखास्त दिने अन्तिम मितिः २०८३/०६/०९ गते कार्यालय समयभित्र सम्पर्क मितिः २०८३ / ०६/१० गतेतलवः गा.पा.को प्रचलित नियमानुसार आवेदन दस्तुर :रु. १,५००/-

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.