कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट रेडियोलोजिष्ट, कन्सल्टेन्ट साइक्याट्रिष्ट, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट, फार्मेसी सुपरभाइजर / सहायक, ल्याब टेक्निसियन, डेन्टल हाइजिनिष्ट, अ.हे.व. (AHW), ल्याब असिस्टेन्ट, स्टाफ नर्स, इलेक्ट्रिकल सब-इन्जिनियर
Newspaper-Hospital
Applications are completed on the original website.
Apply on official siteJob overview
गुल्मी अस्पताल, तम्घासप्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०६/०५यस गुल्मी अस्पताल, तम्घासका लागि तपसिलबमोजिमका पदहरूमा करार सेवामा कर्मचारी लिनुपर्ने भएकोले देहायबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र रीतपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगेको दरखास्तउपर कुनै कारबाही हुने छैन।१. विज्ञापन नं:०४-०८३/०८४ — कन्सल्टेन्ट सर्जनमाग संख्या: १ (एक) जना।न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।कैफियत: दरबन्दी करार। २. विज्ञापन नं. ०५-०८३/०८४ — कन्सल्टेन्ट रेडियोलोजिष्टमाग संख्या: १ (एक) जना।न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।कैफियत: दरबन्दी करार। ३. विज्ञापन नं. ०६-०८३/०८४ — कन्सल्टेन्ट साइक्याट्रिष्टमाग संख्या: १ (एक) जना।न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।कैफियत: दरबन्दी करार। ४. विज्ञापन नं. ०७-०८३/०८४ — कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टमाग संख्या: १ (एक) जना।न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।कैफियत: दरबन्दी करार। ५. विज्ञापन नं. ०८-०८३/०८४ — फार्मेसी सुपरभाइजर/सहायकतह: पाँचौँ।माग संख्या: १ (एक) जना।न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा डिप्लोमा तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।कैफियत: दरबन्दी करार। ६. विज्ञापन नं. ०९-०८३/०८४ — ल्याब टेक्निसियनतह: पाँचौँ।माग संख्या: १ (एक) जना।न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याब टेक्निसियन उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।कैफियत: दरबन्दी करार। ७. विज्ञापन नं. १०-०८३/०८४ — डेन्टल हाइजिनिष्टमाग संख्या: १ (एक) जना।न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट डेन्टल हाइजिनिष्ट उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।कैफियत: दरबन्दी करार। ८. विज्ञापन नं. ११-०८३/०८४ — अ.हे.ब.तह: चौथो।माग संख्या: १ (एक) जना।न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सि.एम.ए. उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।कैफियत: दरबन्दी करार। ९. विज्ञापन नं. १२-०८३/०८४ — ल्याब असिस्टेन्टतह: चौथो।माग संख्या: १ (एक) जना।न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याब असिस्टेन्ट उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।कैफियत: दरबन्दी करार। १०. विज्ञापन नं. १३-०८३/०८४ — स्टाफ नर्सतह: पाँचौँ।माग संख्या: ३ (तीन) जना।न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।कैफियत: विकास समिति करार। ११. विज्ञापन नं. १४-०८३/०८४ — इलेक्ट्रिकल सब-इन्जिनियरतह: पाँचौँ।माग संख्या: १ (एक) जना।न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा तह उत्तीर्ण गरेको हुनुपर्नेछ।कैफियत: विकास समिति करार।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
National Path Lab
merorojgari
Office Runner
Gulmi
Negotiable
National Path Lab
merorojgari
Lab Technologist
Ghorahi, Chitwan, Dhangadhi, Mahendranagar, Gulmi
Negotiable
Isma Gaunpalika
merorojgari
IT Officer
Gulmi
Negotiable