Dishwasher Cum Cleaner
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:प्लेट, गिलास, कप, चम्चा, काँटा, भाँडा तथा किचनका अन्य सामग्री सफा गर्ने।भाँडा तथा उपकरणलाई उचित तरिकाले धुने, सुकाउने र तोकिएको स्थानमा व्यवस्थित राख्ने।किचन, डाइनिङ एरिया, स्टोर तथा अन्य तोकिएका क्षेत्रहरू नियमित रूपमा सफा गर्ने।फोहोर छुट्याउने, जम्मा गर्ने र तोकिएको स्थानमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने।किचनको फ्लोर, सिंक, टेबल, ड्रेन तथा अन्य कार्यक्षेत्र सफा राख्ने।सरसफाइका लागि आवश्यक साबुन, डिटर्जेन्ट, ग्लोभ्स तथा अन्य सामग्रीको सही प्रयोग गर्ने।सरसफाइका उपकरण तथा सामग्रीलाई सफा र सुरक्षित अवस्थामा राख्ने।किचनमा आवश्यक भाँडा तथा सफा सामग्री समयमै उपलब्ध गराउन सहयोग गर्ने।Opening तथा Closing समयमा तोकिएका सरसफाइका कामहरू पूरा गर्ने।सुपरभाइजर तथा किचन टिमले दिएको अन्य सम्बन्धित जिम्मेवारी पूरा गर्ने।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Kitchen Helper
Shankhamul Area, Kathmandu, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Waiter/ Waitress
Shankhamul Area, Kathmandu, Bagmati Province
Negotiable
Employer Zone
rojgari
Sales Operational Staff
Shankhamul Area, Kathmandu, Bagmati Province
Negotiable