सहायक प्रशिक्षक
Newspaper-Education
Applications are completed on the original website.
Apply on official siteJob overview
आदर्श माध्यमिक विद्यालय, खोखरपुरासरावल गाउँपालिका-१, नवलपरासी (बसप) लुम्बिनी प्रदेश, नेपालप्रथम पटक प्रकाशित मितिः २००३/०६/०३प्रस्तुत विषयमा सरावल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको मिति २०७३/०६/०२ गतेको च.नं. ३८४ को अनुमति पत्र तथा | यस आदर्श माध्यमिक विद्यालय, खोखरपुराको मिति २०८३/०६/०४ गतेको वि.व्य.स. को निर्णय अनुसार यस विद्यालयमा प्राविधिक धार तर्फ कक्षा १० मा सिभिल इन्जिनियरिङ विषय अध्यापन गर्ने देहाय बमोजिमको सहायक प्रशिक्षक आवश्यक रहेकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।१. विज्ञापन नं: २/२०८३/८४(क) पदः सहायक प्रशिक्षक(ख) पद संख्या- १(ग) तह श्रेणीः नि. मा. वि. तृतीय(घ) शैक्षिक योग्यताः सिभिल इन्जिनियरिक विषयमा कक्षा १२ वा सो सरह उत्तीर्ण(ङ) दरखास्त दस्तुर : रु. १०००२. परीक्षाको किसिमः लिखित र अन्तरवार्ता३. नियुक्तिको किसिमः करार (प्राविधिक धार अनुदान)४. उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको५. तलबभत्ता: नेपाल सरकारले तोके बमोजिम६. संलग्न गर्नुपर्ने कागजातहरु: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, फोटो सहित हस्त लिखित निवेदन७. दरखास्त दिने अन्तिम मितिः २०८३/०६/१९ गते सम्म८. सम्पर्क मितिः २०८३/०६/२० गते९.परीक्षा मितिः सम्पर्क मितिमा जानकारी गराईनेछ ।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.