rojgariActive at last check

Chef de Partie

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Hattigaunda, Budhanilakantha, Bagmati Province
Category
Hotel, Resort & Restaurant
Apply by
9/24/2026
Listed
9/19/2026

Job overview

मुख्य जिम्मेवारीहरू:मेनु अनुसार सामग्रीहरूको तयारी (prep) गर्ने र गुणस्तर कायम राख्ने।खाना पकाउने स्टेशनलाई स्वच्छ, व्यवस्थित र स्वास्थ्य–सुरक्षा मापदण्डअनुसार राख्ने।इन्ग्रेडियन्टहरूको स्टक जाँच गर्ने र आवश्यक परेमा सप्लाईको माग प्रस्तुत गर्ने।कनिष्ठ शेफहरूलाई तालिम दिने, निर्देशन गर्ने र उनीहरूको काम समन्वय गर्ने।अतिथिका अर्डरहरू समयमा, स्वादमा र प्रेसेन्टेशनमा एकरूपता राख्दै तयार गर्ने।नयाँ प्यान–एसियाली व्यञ्जनहरू विकास गर्न शेफ टोलीसँग सहकार्य गर्ने।किचनमा हुने सम्भावित समस्या (उपकरण बिग्रिएको, स्टक कम, ढिलाइ आदि) छिटो समाधान गर्ने।विभिन्न प्यान–एसियाली भोजन (चिनियाँ, थाई, जापानी, कोरियन आदि) का व्यञ्जनहरू तयार पार्ने र पकाउने।Note:Duty Hour: 8 to 9 hours (OT provided)Working Days: 6 Days a weekTransportation: Not available but stipend is provided for night shift employees

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.