All Rounder Cook
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:विभिन्न प्रकारका परिकारहरू रेसिपी तथा गुणस्तरअनुसार तयार गर्ने र पकाउने।खाना पकाउन आवश्यक सामग्री काट्ने, सफा गर्ने, म्यारिनेट गर्ने र तयारी गर्ने।खाद्य स्वच्छता, सरसफाइ तथा सुरक्षा मापदण्ड पालना गर्ने।खाना पकाउने उपकरणहरूको सही प्रयोग तथा सामान्य मर्मत गर्ने।खाना स्वादिलो, ताजा, गुणस्तरीय र राम्रो प्रस्तुति हुने सुनिश्चित गर्ने।भान्सामा आवश्यक सामग्रीको स्टक जाँच गरी आवश्यक सामानको जानकारी दिने।भान्सा व्यवस्थित राख्ने तथा आवश्यकतानुसार अन्य किचनसम्बन्धी काममा सहयोग गर्ने।Duty Hour: 11AM - 8PM Working Days: 6 Days a Week
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Waiter / Barista
Jyatha, Kathmandu, Bagmati Province
Negotiable