बरिस्ता (Barista) – १ जना
Restaurant
Applications are completed on the original website.
Apply on official siteJob overview
तत्काल रोजगारीको अवसर! पद: बरिस्ता (Barista) – १ जना जल्पाचोकस्थित एक प्रतिष्ठित क्याफे/रेस्टुरेन्टका लागि कफी तथा विभिन्न पेय पदार्थ तयार गर्न सक्ने मेहनती, इमानदार र जिम्मेवार बरिस्ता आवश्यक परेको छ। कामको विवरण तथा जिम्मेवारीहरू: विभिन्न प्रकारका कफी तथा पेय पदार्थ तयार गर्ने। ग्राहकको अर्डरअनुसार समयमै कफी तथा पेय पदार्थ उपलब्ध गराउने। कफी मेसिन तथा अन्य उपकरणहरू सही तरिकाले सञ्चालन गर्ने। पेय पदार्थको स्वाद, गुणस्तर तथा प्रस्तुतीकरणमा ध्यान दिने। बार क्षेत्र तथा प्रयोग गरिएका उपकरणहरूको सरसफाइ गर्ने। ग्राहकसँग नम्र तथा राम्रो व्यवहार गर्ने। आवश्यकताअनुसार क्याफेका अन्य काममा सहयोग गर्ने। तलब तथा सुविधाहरू: आवश्यक संख्या: १ जना मासिक तलब: आपसी समझदारीमा (Negotiable) खाना तथा बस्ने सुविधा उपलब्ध। खाना तथा बस्ने सुविधा नलिई दैनिक आउने–जाने व्यवस्था पनि गर्न सकिने। खाना बस्ने वा दैनिक आउने–जाने सुविधाअनुसार काम गर्ने समय आपसी समझदारीमा मिलाउन सकिनेछ। काम गर्ने स्थान: जल्पाचोक, काठमाडौं। आवश्यक योग्यता: बरिस्तासम्बन्धी अनुभव भएकालाई प्राथमिकता दिइनेछ। मेहनती, इमानदार तथा जिम्मेवार हुनुपर्ने। ग्राहकसँग राम्रो व्यवहार गर्न सक्ने हुनुपर्ने। समयको पालना गर्ने तथा कामप्रति लगनशील हुनुपर्ने। Apply Now इच्छुक उम्मेदवारहरूले थप जानकारी तथा आवेदनका लागि तुरुन्त सम्पर्क गर्नुहोला। Email: [email protected] Contact: 9820114991 | 9820114993 | 9820114990
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Cafe
esaharajobs
Cleaner
Jalpachowk
Negotiable
Cafe
esaharajobs
Barista
Jalpachowk
Negotiable
Cafe
esaharajobs
Sales Girl
Jalpachowk
Negotiable