merojobActive at last check

सेक्रेटरी;कार्यालय सहायक; उप–सहायक

Newspaper-Others

Applications are completed on the original website.

Apply on official site
Location
राम बजार, पोखरा–१०
Category
General Mgmt. / Administration / Operations
Apply by
10/1/2026
Listed
9/22/2026

Job overview

राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.यस राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि. का लागि देहायबमोजिमका कर्मचारीहरू आवश्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।यस संस्थाका लागि माथि उल्लेखित पदहरूमा कर्मचारी आवश्यकता भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो विज्ञापन प्रकाशन भएको मितिले १० (दस) दिनभित्र आवेदन दिन सक्नेछन्।आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र तथा योग्यताका सबै प्रमाणपत्रहरूको फोटोकपी र हालसालै खिचिएको पासपोर्ट साइजको २ (दुई) प्रति फोटो संलग्न गर्नुपर्नेछ।१. सेक्रेटरी (युवक वा युवती) — १ जनाउमेर: बढीमा २७ वर्षशैक्षिक योग्यता: कम्तीमा ब्याचलर उत्तीर्ण।अन्य योग्यता तथा प्राथमिकता:Internet तथा E-mail चलाउन जान्ने हुनुपर्ने।अङ्ग्रेजी बोल्न तथा अङ्ग्रेजीमा पत्राचार गर्न जान्ने उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।कम्प्युटर तालिम लिएका तथा अनुभवी उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।कार्यक्षेत्र: पोखरा, काठमाडौं तथा आवश्यकताअनुसार अधिराज्यभरि/विदेश भ्रमणसमेत।२. कार्यालय सहायक (युवक वा युवती) — १ जनाउमेर: बढीमा २५ वर्षशैक्षिक योग्यता: कम्तीमा प्लस टू (+2) उत्तीर्ण।अन्य योग्यता तथा प्राथमिकता:Internet तथा E-mail चलाउन जान्ने हुनुपर्ने।अनुभवी तथा कम्प्युटर तालिम लिएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।कार्यक्षेत्र: पोखरा।३. उप–सहायक (युवक वा युवती) — १ जनाउमेर: बढीमा २४ वर्षशैक्षिक योग्यता: कम्तीमा प्लस टू (+2) उत्तीर्ण।अन्य योग्यता तथा प्राथमिकता:Internet तथा E-mail चलाउन जान्ने हुनुपर्ने।अनुभवी तथा कम्प्युटर तालिम लिएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।कार्यक्षेत्र: पोखरा।४. सवारी चालक (कार/जीप) (युवक) — १ जनाउमेर: बढीमा ४० वर्षशैक्षिक योग्यता: कम्तीमा साधारण लेखपढ गर्न जान्ने।अनुभव तथा योग्यता:मान्य ड्राइभिङ लाइसेन्स प्राप्त गरेको हुनुपर्ने।कम्तीमा ५ वर्ष गाडी चलाएको अनुभव हुनुपर्ने।बढी योग्यता भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।कार्यक्षेत्र: पोखरा, काठमाडौं तथा आवश्यकताअनुसार अधिराज्यभरि।आवेदन सम्बन्धी सूचना: आवेदन नेपाली वा अङ्ग्रेजी भाषामा कार्यालय समयभित्र संस्थाको कार्यालयमा बुझाउन सकिनेछ। साथै, तल उल्लेखित इ–मेल ठेगानामा अनलाइन आवेदन समेत पठाउन सकिनेछ।म्याद नाघी प्राप्त भएका वा रीत नपुगेका आवेदनउपर कुनै कारबाही गरिने छैन।

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.