rojgariActive at last check

Farm Worker

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Toukhel, Godawari, Bagmati Province
Category
Hotel, Resort & Restaurant
Apply by
9/28/2026
Listed
9/19/2026

Job overview

मुख्य जिम्मेवारीहरू:गोदावरीस्थित नर्सरीमा विभिन्न प्रकारका फूल तथा बिरुवाको उत्पादन र हेरचाह गर्ने।फूल तथा बिरुवामा नियमित पानी हाल्ने, मलखाद प्रयोग गर्ने र आवश्यकताअनुसार गोडमेल गर्ने।बिरुवा रोप्ने, सार्ने, कटिङ गर्ने तथा नर्सरीको उत्पादनसम्बन्धी दैनिक कार्यहरू गर्ने।फूल तथा बिरुवामा लाग्ने रोग तथा किराको पहिचान गरी आवश्यक संरक्षण तथा हेरचाह गर्ने।नर्सरी परिसर सफा, व्यवस्थित र उत्पादनका लागि उपयुक्त अवस्थामा राख्ने।फूल तथा बिरुवाको गुणस्तर कायम राख्दै उत्पादन तथा संकलन कार्यमा सहयोग गर्ने।सुपरभाइजरको निर्देशनअनुसार नर्सरी तथा फूल उत्पादनसम्बन्धी अन्य आवश्यक कार्यहरू जिम्मेवारीपूर्वक गर्ने।Note: बस्ने सुविधा छ

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.