rojgariActive at last check

Waiter/Waitress

Employer Zone

Applications are completed on the original website.

Apply on official site
Location
Tinkune Dovan Pul, Kathmandu, Bagmati Province
Category
Hotel, Resort & Restaurant
Salary
NRs. 15,000.00 Monthly
Apply by
10/7/2026
Listed
9/22/2026

Job overview

मुख्य जिम्मेवारीहरू:ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्नेखानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्नेछिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्नेसरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्नेडेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्नेअर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिनेसरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्नेसही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्नेकाम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउनेग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने

Applications are completed on the original employer website.

Review the full listing and confirm eligibility, salary, and application instructions before applying.