Sales And Marketing
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:पसल-पसल भ्रमण: दैनिक रूपमा खुद्रा मोबाइल पसल, इलेक्ट्रोनिक्स स्टोर र मर्मत केन्द्रहरूमा पुगेर थोक (Wholesale) बिक्रीका लागि नयाँ ग्राहक खोज्ने।अर्डर सङ्कलन: पसलेहरूलाई मोबाइल, एसेसोरिज र पसलका सेवाहरूबारे जानकारी दिँदै प्रत्यक्ष रूपमा थोक अर्डरहरू लिने। सेवा तथा उत्पादनको प्रवर्द्धन: तोकिएको क्षेत्रका पसलहरूमा मर्मत सेवा, स्पेयर पार्ट्स, एक्सचेन्ज अफर र नयाँ छुट योजनाहरूको प्रचार-प्रसार गर्ने। अर्डर र भुक्तानी समन्वय: लिइएका अर्डरहरू सही रूपमा दर्ता गर्ने, नगद वा पेमेन्ट सङ्कलन गर्ने र मुख्य पसलबाट समयमै सामान डेलिभरी गराउन समन्वय गर्ने। व्यापारिक सम्बन्ध विस्तार: स्थानीय पसल सञ्चालकहरूसँग राम्रो सम्बन्ध बनाइराख्ने र दोहोरो अर्डर सुनिश्चित गर्दै उनीहरूका समस्या समाधान गर्ने। बजारको जानकारी: दैनिक भ्रमणका क्रममा बजारमा चलेको मूल्य, प्रतिस्पर्धीको अवस्था र नयाँ सामानको मागबारे जानकारी राख्ने। दैनिक रुट र रिपोर्टिङ: समयको बचत हुने गरी दैनिक भ्रमण तालिका (Route Plan) बनाउने र अर्डर, सङ्कलित रकम तथा दिनभरको कामको रिपोर्ट व्यवस्थापनलाई बुझाउने।Duty Hour: 9:30AM - 6:30PMसवारी साधन तथा लाइसेन्स (Vehicle & Licensing): आफ्नै चल्तीको दुई पाङ्ग्रे सवारी साधन (बाइक/स्कुटर) भई वैध सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र अद्यावधिक गरिएको ब्लुबुक हुनुपर्ने।
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.