Hostel Helper
Employer Zone
Applications are completed on the original website.
Apply on official siteJob overview
मुख्य जिम्मेवारीहरू:होस्टेलका कोठा, साझा स्थान, किचन, बाथरुम तथा अन्य क्षेत्रको नियमित सरसफाइ गर्ने।विद्यार्थी/बसोबास गर्ने व्यक्तिहरूलाई दैनिक आवश्यकताअनुसार सहयोग र सेवा प्रदान गर्ने।खाना तथा खाजा तयार गर्न र वितरण गर्न किचन स्टाफलाई आवश्यक सहयोग गर्ने।बेडसिट, तौलिया तथा अन्य आवश्यक सामग्रीहरू व्यवस्थित गर्ने र आवश्यकताअनुसार परिवर्तन गर्ने।होस्टेलका सामान तथा उपकरणहरू सुरक्षित र व्यवस्थित राख्ने।फोहोर व्यवस्थापन गर्ने र होस्टेलमा स्वच्छ तथा स्वस्थ वातावरण कायम राख्ने।व्यवस्थापन/सुपरभाइजरले दिएको अन्य आवश्यक दैनिक काम तथा जिम्मेवारीहरू पूरा गर्ने।Preference should be given to Husband and Wife
Applications are completed on the original employer website.
Review the full listing and confirm eligibility, salary, and application instructions before applying.
Similar vacancies
Employer Zone
rojgari
Hostel Helper
Koteshwor Area, Kathmandu, Bagmati Province
Negotiable